चेकइनका लागि ४ घण्टा अगाडी विमानस्थल आइपुग्न निगमको आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चेकइनका लागि ४ घण्टा अगाडी विमानस्थल आइपुग्न निगमको आग्रह



काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुहरुलाई ४ घण्टाअघि नै विमानस्थलमा पुग्न आग्रह गथरेको छ ।

निगमले बुधबार एक सूचना जारी गरेर चेकइनका लागि उडान तालिका भन्दा ४ घण्टा अगाडी विमानस्थल आइपुग्न आग्रह गरेको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुका लागि मात्र यो सूचना जारी गरिएको हो ।

चेकक्ष्न काउन्टर उडान समय भन्दा एक घण्टा अगाडी नै बन्द हुने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्