सिटिजन लाइफले घोषणा गर्‍यो २० प्रतिशत नगद लाभांश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन लाइफले घोषणा गर्‍यो २० प्रतिशत नगद लाभांश



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हाे ।

आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब रूपैयाँ (कर समेत) वितरण गर्ने छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्