प्रभु बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत
काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चाल सुरज कुमार श्रेष्ठको राजिनामा स्वीकृत भएको छ ।
बुधबार साँझ बसेको बैंकको सञ्चालक समितिको ३९८ औं बैठकले सर्वसाधारण सेयरधनीको समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुरज कुमार श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।















