खानीखोला हाइड्रोपावरको शप्रतिशत हकप्रद सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खानीखोला हाइड्रोपावरको शप्रतिशत हकप्रद सेयर सूचीकृत



काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पननी लिमिटडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको शतप्रतिशत (१०० प्रतिशत) बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कमपनीले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।

अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्