रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत 



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर बापत ७० लाख कित्ता र शिव श्री हाइड्रोपावरको १०० शतप्रतिशत हकप्रद शेयर बापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको हो ।

नेप्सेमा भोली बिहीबारबाट दोस्रो बजारमा कारोबार हुने छ । 

आजको अन्तिम मूल्य अनुसार रिभर फल्स पावर प्रतिकित्ता ४ रुपैयाँ ६० पैसाले बढेर ३७२ रुपैयाँमा कारोबार भएर बन्द भएको छ भने शिव श्री हाइड्रोपावरको शेयर प्रतिकित्ता ५० पैसाले घटेर १६३ रुपैयाँमा बन्द भएको छ । 


प्रतिक्रिया दिनुहोस्