नागरिक लगानी कोषले घोषणा गर्‍यो १३ प्रतिशत लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नागरिक लगानी कोषले घोषणा गर्‍यो १३ प्रतिशत लाभांश



काठमाडाैं । नागरिक लगानी कोषले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशत लाभांश घाेषणा गरेकाे हाे ।

जसमा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश रहेकाे छ ।

लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्