९ श्रावण २०८३, शनिबार

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक, के छन् सुधारका जुक्ति ?



काठमाडौं । राष्ट्र बैंकलाई बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ ले प्रतिवेदन बुझाएको छ । 

रेवत बहादुर कार्कीको संयोजक रहेको कार्यदलमा सदस्य सचिवको रूपमा गुरु प्रसाद पौडेल र सदस्यमा भुवन कुमार दाहाल छन् । गठित कार्यदलले असार २९ गते बुझाएको प्रतिवेदन मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो । 

कार्यदलले १३० पृष्ठको सुझाव प्रतिवेदन बुझाएको छ । 

हर्नुहोस् प्रतिवेदन 


प्रतिक्रिया दिनुहोस्