वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य



काठमाडाैं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य नियुक्त भएकी छन् । आचार्य बुधबार विभागमा हाजिर भएकी छन्।

यसअघिका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मधेस प्रदेशमा सरुवा भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव मिरा आचार्यलाई उक्त जिम्मेवारी दिइएकाे हाे ।

यसअघि सामान्य प्रशासन मन्त्रालयमा रहेकी आचार्यलाई पुस ३ गतेकाे मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्