हिमालयन एभरेष्ट इन्स्याेरेन्सद्वरा ८ प्रतिशत लाभांस घाेषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन एभरेष्ट इन्स्याेरेन्सद्वरा ८ प्रतिशत लाभांस घाेषणा



काठमाडाैँ । हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ८ प्रतिशत लाभांस प्रश्ताव गरेकाे छ ।

कम्पनीकाे शुक्रबार बसेकाे संचालक समिति बैठकले ८ प्रतिशत नगद लाभांस प्रश्ताव गरेकाे छ ।

कम्पनीले करसमेत ८ प्रतिशत लाभांस नियामक निकाय बीमा प्राधिकरणबाट पारित भएपछि साे लाभांस सेयरधनीलाई दिने जनाएकाे छ ।

पछिल्लाे समय बीमा बजारमा आक्रामक क्लेम तिरिरहेकाे हिमालयन एभरेष्ट इन्स्याेरेन्सले विषम परिस्थितिमा पनि नगद लाभांस घाेषणा गर्नु कम्पनी सबल बन्दै गएकाे बुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्