जेन–जी आन्दोलनमा क्षति भएको बीमाले मात्र पुग्दैन, सरकारले पनि हेरोस् : अध्यक्ष सापकोटा  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेन–जी आन्दोलनमा क्षति भएको बीमाले मात्र पुग्दैन, सरकारले पनि हेरोस् : अध्यक्ष सापकोटा 



काठमाडौं । नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ  सापकोटाले जेन–जी आन्दोलनमा निजी क्षेत्रमा भएको क्षति बीमाले मात्र कभर नगर्ने भएकाले त्यसमा सरकारले पनि हेर्नुपर्ने बताएका छन् । 

‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा पहुपक्षिय छलफलमा उनले यस्तो बताएका हुन् । 


प्रतिक्रिया दिनुहोस्