सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुुन तोलामा ४२ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।  

आइतबार प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ६२५ रुपैयाँमा आएको छ ।  


प्रतिक्रिया दिनुहोस्