नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावली सहित)
काठमाडौं । नेपाल प्रहरीले ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले माघ महिनादेखी तलब भत्ता समेत सरुवा भएको ठाउँबाट खानेगरी एसपीको सरुवा गरेको हो ।