७ श्रावण २०८३, बिहिबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि उनीलाई पोखराबाट पक्राउ परेका हुन् ।

कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । यसै बिषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएकाे छ।


प्रतिक्रिया दिनुहोस्