सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा



काडमाडाैं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । केहिबेर अघि प्रधानमन्त्री शुसीला कार्की समक्ष राजिनामा बुझाएका खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन्।

फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ सरकारमा सहभागि भएका खरेल राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै राजीनामा दिएका हुन् । रास्वपाले उनलाई ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।


प्रतिक्रिया दिनुहोस्