गरिमा सुवर्ण योजना म्युचुअल फन्ड बिक्री गर्ने पायो अनुमति
काठमाडौं । गरिमा सुवर्ण योजना म्युचुअल फन्ड बिक्री गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गतको ‘गरिमा सुवर्ण योजना’ ले बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेएक अर्ब रुपैयाँको म्युचुअल फण्ड खुलामुखी सामूहिक लगानी योजना हो ।













