एकै दिन सुनको मूल्य ५६ सयले बढ्यो, चाँदीको कति ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै दिन सुनको मूल्य ५६ सयले बढ्यो, चाँदीको कति ? 



काठमाडौं । आज सुनको मूल्य उच्च दरले बढेको छ । आज एकै दिन सुनको मूल्य ५६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

शुक्रवार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । 

चाँदीको भाउ पनि आज ३७५ रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रवार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्