वि.सं. २०८३ मा कुन कुन दिन सार्वजनिक बिदा छ ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वि.सं. २०८३ मा कुन कुन दिन सार्वजनिक बिदा छ ?



काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

वर्षभर इिने सप्ताहन्त (शनिबार)को बिदा, राष्ट्रिय पर्व बिदा, जाति विशेषका पर्व बिदा, महिला आरक्षित पर्व बिदा, शिक्षण संस्था बिदा, काठमाडौं उपत्यकाका जात्रा बिदा, विभिन्न सात वटा दिवस र पाँच वटा जयन्तीहरुमा बिदा दिने निर्णय सरकारले गरेको छ । तर सार्वजनिक सेवा प्रवाह गर्ने कयौँ अड्डाहरु भने यी बिदाका दिनमध्ये कयौँ दिन खुल्ने गरेका छन् ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई सरकारले मंगलबारको राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिकमात्रै गरेको छैन, यसलाई कार्यान्वयनमा लगेको छ ।

मन्त्री परिषदका निर्णयहरु राजपत्रमा प्रकाशित नभएसम्म त्यसले कानूनी बैधता नपाउने भएकाले गृह मन्त्रालयले बिदासम्बन्धी सूचना प्रकाशित गरेको हो ।

यस्तो छ वर्षभरीको बिदाको सूची :


प्रतिक्रिया दिनुहोस्