बालेनले लिए प्रधानमन्त्रीको शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बालेनले लिए प्रधानमन्त्रीको शपथ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले शपथ लिएका छन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।


प्रतिक्रिया दिनुहोस्