१ कार्तिक २०८३, आइतबार

नयाँ संसद्को अधिवेशन चैत १९ गते बोलाइने



काठमाडौं । गत फागुन २१ मा निर्वाचित भएर आएको प्रतिनिधी सभाको पहिलो अधिवेशन आगामी चैत १९ गते बोलाउने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद बैठकले आगामी विहीबार संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।