आज प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस्