महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।

पाण्डेले बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै जित निकालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्