एमालेले तोक्यो नेताहरूलाई जिम्मेवारी, कसलाई के ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एमालेले तोक्यो नेताहरूलाई जिम्मेवारी, कसलाई के ?



काठमाडौं । नेकपा एमाले कार्यविभाजन तोकेको छ । आज एमालेले प्रमुख/इन्चार्जको नाम विभाग / जिम्मेवारी तोकेको हो ।

१ प्रदीप ज्ञवाली विदेश मामिला विभाग प्रमुख
२ पद्मा अर्याल संसदीय मामिला विभाग प्रमुख
३ हिक्मत कार्की राष्ट्रिय हित संरक्षण विभाग प्रमुख
४ भानुभक्त ढकाल संगठन विभाग प्रमुख
५ डा. सूर्य पाठक प्रचार तथा प्रकाशन विभाग प्रमुख
६ शेरबहादुर तामाङ पार्टी स्कुल विभाग प्रमुख
७ आनन्द पोखरेल पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख
८ इन्द्र भण्डारी पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्ज
९ कल्पना चापागाईं समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख
१० कर्ण थापा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख
११ क्रान्ति बुर्लाकोटी युवा तथा खेलकुद विभाग प्रमुख
१२ गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख
१३ खेम लोहनी सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
१४ विन्दा पाण्डे श्रम तथा रोजगार विभाग प्रमुख
१५ गोकुल बास्कोटा भूमि व्यवस्था विभाग प्रमुख
१६ घनश्याम पाण्डे प्रवासी नेपाली मञ्च, युरोप इन्चार्ज
१७ जितु गौतम उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख
१८ ज्वाला साह कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख
१९ ठाकुर गैरे खानेपानी तथा सरसफाइ विभाग प्रमुख
२० देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
२१ निरज आचार्य निर्वाचन आयोग प्रमुख
२२ निरूदेवी पाल अध्यक्ष केपी शर्मा ओली / नेशनल भोलेन्टियर फोर्स इन्चार्ज
२३ बिनाकुमार श्रेष्ठ पुस्तकालय तथा अभिलेख विभाग प्रमुख
२४ भारती पाठक वन तथा वातावरण विभाग प्रमुख
२५ डा. भीष्म अधिकारी वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख
२६ रचना खड्का विज्ञान तथा प्रविधि विभाग प्रमुख
२७ राजेन्द्र गौतम स्थानीय विकास विभाग प्रमुख
२८ रमेश बडाल कानुन विभाग प्रमुख
२९ रामकुमारी झाक्री सहरी विकास विभाग प्रमुख
३० विशाल भट्टराई जनसंगठन समन्वय संयन्त्र प्रमुख
३१ सुशीला नेपाल सामाजिक सेवा विभाग
३२ हेमराज राई साहित्य तथा कला संस्कृति विभाग प्रमुख
३३ पार्वती रावल शिक्षा तथा मानवस्रोत विभाग प्रमुख


प्रतिक्रिया दिनुहोस्