एनआरएनलाई शेयर बजारमा भित्राउने, नाफा लग्न पनि दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआरएनलाई शेयर बजारमा भित्राउने, नाफा लग्न पनि दिने



काठमाडौं । बालेन सरकारका अर्थमन्त्री स्वार्णिम वाग्लेले एनआरएनलाई शेयर बजारमा भित्राउने भएका छन् ।

उनीहरुले कमाएको नाफा समेत सहज तरिकाले फिर्ता लग्न दिने सुविधा दिने समेत घोषणा गरेका छन् ।


उनले बजेट भाषण मार्फत खारेज गरेका हन् ।


प्रतिक्रिया दिनुहोस्