विद्युत् प्राधिकारको पुनर्संरचना गर्ने, ३ निकाय बनाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विद्युत् प्राधिकारको पुनर्संरचना गर्ने, ३ निकाय बनाउने



काठमाडौं । विद्युत् प्राधिकारको पुनर्संरचना गर्ने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत घोषणा गरेका छन् । उनले ३ वटा नियकाय बनाउने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्