हाइड्रोको ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाइड्रोको ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने



काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत जलाशययुक्त आयोजना निर्माण गर्ने प्रोजेक्टलाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने घोषणा गरे ।


प्रतिक्रिया दिनुहोस्