गैर बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्ने राष्ट्रिय व्यवस्थापन कम्पनी स्थापना गर्ने  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गैर बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्ने राष्ट्रिय व्यवस्थापन कम्पनी स्थापना गर्ने 



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैर बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्ने राष्ट्रिय व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्