वृद्ध भत्तामा बालेन सरकार : सक्नेले छाडौँ नीतिमा
काठमाडौं । सरकारले वृद्धलाई दिँदै आएको वृद्ध भत्तालाई आफैले स्वक्षक रूपमा त्याग गर्ने प्रोत्साहन गर्ने भएको छ । सक्नेले छाडौँ भन्ने नीति सरकारले लिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।












