सुकुमबासकीको समस्या एक वर्ष भित्र सम्पन्न गर्ने  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुकुमबासकीको समस्या एक वर्ष भित्र सम्पन्न गर्ने 



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुकुमबासकीको समस्या एक वर्ष भित्र सम्पन्न गर्ने बताएका छन् । उनले बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्