श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड विनियोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड विनियोजन



काठमाडौं । श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै उत्त बजेट विनियोजन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्