कर्मचारीको न्यूनतम तलब ४० हजार देखि एक लाख रुपैयाँ  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्मचारीको न्यूनतम तलब ४० हजार देखि एक लाख रुपैयाँ 



काठमाडौं । कर्मचारीको न्यूनतम तलब ४० हजार देखि एक लाख रुपैयाँ हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै कर्मचारीले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्