२१ प्रतिशतले बढ्यो कर्मचारी तलब - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

२१ प्रतिशतले बढ्यो कर्मचारी तलब



काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएको बताए ।

कर्मचारीले हाल पाउँदै आएको तलबमा १० प्रतिशत तलब तथा १० प्रतिशत भत्ता बढाउको हो ।
१० प्रतिशत तलब तथा १० प्रतिशत भत्ता बढ्यो ।

कर्मचारीको नयाँ तलब कम्तीमा ४० हजार देखी १ लाखभन्दा माथि पुग्नेछ । सो तलब साउन १ गतेदेखि लानुहुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्