काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु, १७ जना घाइते धुलिखेल अस्पताल भर्ना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु, १७ जना घाइते धुलिखेल अस्पताल भर्ना



काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटना भएकाे हाे ।

उक्त दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्