हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष निरौलाले दिए राजीनामा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत कारण देखाउँदै निरौलाले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्।
उनको राजीनामा सञ्चालक समितिले भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको छ।










