४ आश्विन २०८३, आइतबार

सामसङको दशैं–तिहार विशेष अफर: ‘स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा’ अभियान, आकर्षक उपहार जित्ने मौका



काठमाडाैं । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्समा “स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा” अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लकी ड्र, थप क्यासब्याक र पक्का उपहार पाउन सक्नेछन्। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म चल्नेछ।

यो क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी सर्त तथा नियमहरू अनुसार लक्की ड्र मा सहभागी हुन सक्नेछन्।

यस लक्की ड्रमा ३१ जना दैनिक विजेता छनोट गरिनेछ। विजेताले सामसङ ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा सामसङ ५५” युएचडी टिभी मध्ये कुनै एक उपहार जित्ने मौका पाउनेछन्। यसका साथै, ८ जना साप्ताहिक विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन्।

टिभी खरिद गर्दा दैनिक ३१ जनाले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यस्तै वासिङ मेसिन, रेफ्रिजेरेटर र एसीकोखरिदमा दैनिक ३१ जनाले ५५” युएचडी टिभी र टिभी / रेफ्रिजेरेटर /वासिङ मेसिन/एसी खरिदमा हप्तामा ८ जनाले १ टन एसी जित्न सक्नेछन्।

लक्की ड्रमा सहभागी हुनका लागी:

• क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्नुहोस्।

• सामानको पछाडि टासिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी “Samsung [१४ अंकको सिरियल नम्बर]” ३७२७३ मा SMS पठाउनुहोस्। (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)

• SMS पठाएपछि ग्राहकले तुरुन्तै SMS मार्फत पुष्टि पाउनेछन्।

• विजेताको घोषणा हरेक बुधबार Image च्यानलको “Music of Your Choice” कार्यक्रममा गरिनेछ।

• विजेताको सूची Smart Plaza र Big Digital को Facebook Page मा पनि राखिनेछ।

लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।

लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने मौकाका साथै सामसङ टिभी तथा होम एप्लायन्सेसको खरीदमा ग्राहकहरूले थप क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत टिभी खरीद गर्दा २६% सम्म क्यासब्याकका साथै निःशुल्क साउन्डबार र छानिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध छ।

त्यसैगरी, रेफ्रिजरेटरमा २१% सम्म क्यासब्याक र रू. ५,००० सम्मको एक्सचेञ्ज बोनस तथा वासिङ मेसिनमा १८% सम्म क्यासब्याक, रू. ३,००० सम्मको एक्सचेञ्ज बोनस र छानिएका मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेंट निःशुल्क पाइनेछ।

यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज द्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको सजिलो ईएमआई योजनामा सामानहरू खरिद गर्न सक्नेछन्।

पुराना उपकरणहरू साटेर नयाँ सामसङ होम एप्लायन्समा अपग्रेड गर्न चाहनेहरूले अर्काे स्टाेरमार्फत वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट सोझै एक्सचेञ्ज गर्न सक्ने सुविधा रहेको छ।