२७ आश्विन २०८३, मंगलबार

राष्ट्र बैंकद्वारा बाढि प्रभावित व्यावसायीलाई राहात, साँवा व्याज बुझाउने समय पुषसम्म थप



काठमाडाैँ । नेपाल राष्ट्र कैंकले रसुवाकाे भाेटेकाेसी तथा बुढिगण्डकी बाढि प्रभावित कर्जा लिएका व्यावसायीलाई बैंककाे साँवा वा व्याज भुक्तानकाे अवधि ३ महिना थप गरेकाे छ ।

राष्ट्र बैंकले मंगलबार राति एक विज्ञेप्ती जारी गर्दै बाढि प्रभावित व्यावसायीलाई केही समय थप गरेर राहात घाेषणा गरेकाे हाे । राष्ट्र बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक वित्तिय संस्थालाई साे निर्देशन दिएकाे हाे ।

राष्ट्र बैंकले भोटेकोशी तथा वृढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका जब्स परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा फ्दार्थ अर्ध-तवारी तथा तवारी मालबस्तुको आयात बा निर्यातमा आधारित व्यवसाय एव बाढीग्रस्त क्षेत्रया प्रभावित त्रणीको हकमा बिक्री तथा आन्दानी तर प्रवाह जगेडा रहेको रकम लगायतका त्रणीको बित्तीय अवस्था, आयात एव निर्यातमा परेको असर र कर्जा उपयाेगिताकाे यथार्थ परक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८२ असोज मसान्तमा किस्ता (साँवा ब्याज) भृक्ताती गर्ने समयावधि इजाजतपत्रग्राप्त सस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्‌ ।

राष्ट्र बैंकले संसाेधन गरेकाे ४८ नं. बुँदामा बाढि प्रभावितलाई थप ३ महिना साँवा र व्याज बुझाउने समय थप गरेकाे हाे ।

हेर्नुहाेस्, राष्ट्र बैंककाे संसाेधित निर्देशन ।