३० आश्विन २०८३, शुक्रबार

उपकार लघुवित्तको कायमुकायम सीईओमा विमल खनाल नियुक्त



काठमाडाैं । उपकार लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी विमल खनालले पाएका छन् ।

असोज २८ गते कम्पनीकाे ११४ औं बैठकले सहायक महाप्रबन्धक खनाललाई यो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

खनालकाे कार्यकाल कात्तिक २ गते देखि लागु हुनेगरि लागु हुनेछ ।