नेप्सेमा शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेप्सेमा शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा कम्पनीको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्