लोहनी पक्राउ नपरेको (यस्तो छ विज्ञेप्ती)

काठमाडौं । शनिबार विदुर नगरपालिका २ बाट जुवा खेल्दैगर्दा पक्राउपरेका केही व्यत्तिहरुको नाममा नेपाल टेलिकमका कर्मचारी पुष्पराज लोहनी नपरेको र उहाँको नाम असावधानीका कारण पर्नगएकोमा क्षमाप्राथी छौं ।
लोहनीले आइतबार एक विज्ञेप्ती प्रकाशित गर्दै आफुमाथी अनर्गल प्रचार भएको जनाएका छन । लोहनीले आफु जुवा खेल्न नगएको र पक्राउ नपरेको जनाउ दिएका छन ।