३० श्रावण २०८३, शनिबार

उद्योग वाणिज्य महासंघ निर्वाचन अपडेटः जिल्ला नगरतर्फ १०० मत गणना, १७ मत गणना हुन् बाँकी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फ १०० मत गणना भएको छ । अब गणना हुन १७ मत बाँकी रहेको छ।