एफएनसीसीआई निर्वाचन अपडेटः जिल्ला नगर उपाध्यक्षको मत गणना सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । महासंघ निर्वाचन समितिका अनुसार यति बेला जिल्ला नगर उपाध्यक्षको मत गणना सुरु भएको छ ।