३० श्रावण २०८३, शनिबार

महासंघको मतगणना स्थल सुनसान, गणक बाहेक छैन अरु (तस्विरहरु)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । तर, मतगणना स्थल भने सुनसान बनेको छ । यति बेला निर्वाचन समितिका गणक बाहेक अन्य उम्मेदवार र तीन प्रतिनिधि पनि देखिएका छैनन् ।

हाल एसोसिएत तर्फको मत गणना भईरहेको छ । यसअघि बस्तुगत तर्फ र जिल्ला नगर तर्फको मत गणना भईसकेको छ ।