मञ्जुश्री फाईनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिना नियुक्त « Arthapath.com
६ बैशाख २०८०, बुधबार

मञ्जुश्री फाईनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिना नियुक्त



काठमाडौं । मञ्जुश्री फाईनान्सले नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

बैशाख ६ गते (आज) बिहान बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार तेज राज तिमिल्सिना नियुक्त भएको हुन् ।

कम्पनीले बैशाख ६ गते (आज) बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्