शुक्रबार विभिन्न मुलुकबाट १२ सय नेपाली स्वदेश फकदै

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नेपाल ल्याउदै छ ।
आज शुक्रबार एक हजार दुई सय नेपाली विभिन्न देशबाट काठमाडौं आउँदैछन
।
आज बहराइन, युएई ,कुवेत र मलेसियामा कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली सरकारले नेपाल ल्याउन लागेको हो ।
आज कुवेतबाहेक सबै मुलुकबाट दुईरदुई वटा उडान मार्फत नेपाली स्वदेश फकर्ने छन ।
स्वदेश फकर्नेहरुसँग पीसीआर रिपोर्ट भएमा उनीहरु होम क्वारेन्टिाइनमा पनी बस्न पाउनेछन ।