३१ श्रावण २०८३, आइतबार

यूएई विरुद्ध नेपाललाई चौथो सफलता



काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले तेस्रो विकेट गुमाएको हो । ललित राजवशंीले चौथो विकेट लिएका हुन् । यसअघि करण केसीले आर्यन लाकरा र भृत्या अरविन्द तथा सोमपाल कामीले मुहम्मद वासिमको विकेट हात पारेका थिए ।