पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले बधबारदेखी लागु हुनेगरी पेट्रोलमा ५ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मुल्यबृद्धि गरेको छ ।

आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले मंगलबार मुल्य समायोजन गरेको हो । जस अनुसार पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ पुर्याएको छ । निगमले हवाइ इन्धन र खाना पकाउने एलपि ग्यासको मुल्य भने यथावतनै राखेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्