शुक्रबार सुनको भाउ घट्यो « Arthapath.com
२६ असार २०७७, शुक्रबार

शुक्रबार सुनको भाउ घट्यो



काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । केही दिन लगातार बढीरहेको सुन आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चादी व्यवसायी महांसघले जनाएको छ ।


आज तोलामा २ सयले घटेसंगै तोलाको ९२ हजार र सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी एक तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चादी व्यवसायी महांसघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्