अबैध सुन ल्याएर राजश्व चुवावट गरेको अभियोगमा २ पक्राउ « Arthapath.com
३१ असार २०७७, बुधबार

अबैध सुन ल्याएर राजश्व चुवावट गरेको अभियोगमा २ पक्राउ




काठमाडौ । राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ ।

उनीहरुलमई अवैध रुपमा ९९ लाख पाँच हजार रुपैयाँ बराबरको नगदसहित कागजपत्र समेत बरामद गरी अनुसन्धान सुरु गरीएको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्