आइतबार तोलामा ३ सयले बढ्यो सुन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार तोलामा ३ सयले बढ्यो सुन



काठमाडौं । सुन आइतबार तोलामै ३ सयले बढेको छ । आइतबार ३ सयले बढेको सुन प्रतितोला ९२ हजार ५ सयले कारोवार भैरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० ले कारोवार भएको सुन आइतबार भने ३ सय बढेको हो ।

यता तेजाबी सुन प्रतितोला ९२ हजामर ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार ५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्