दोस्रो सर्किट लागेर खुलेको बजार घट्दो ट्रेन्डमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दोस्रो सर्किट लागेर खुलेको बजार घट्दो ट्रेन्डमा




काठमाडौं । दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि खुलेको सेयर बजार आज घटेको छ । नेप्से परिसूचक १५५६ मा पुगेको नेप्से परिसूचक १४८२ मा आइपुगेको छ ।

मौद्रिक नीति ल्याएपछि आइतबारपनि नेप्से परिसूचक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । सोमबारपनि दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो ।

दुईपटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएपछि भने खुल्दा नेप्से परिसूचक घटेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्