गोर्खाज फाइनान्सका स्वतन्त्र संचालक सागर शर्माले दिए राजिनामा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका स्वतन्त्र संचालक सागर शर्माले राजिनामा दिएका छन् ।
कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । शर्माले जेठ २३ गते ब्यक्तिगत कारण देखाउदैं राजिनामा दिएका थिए ।